काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्नेछ।
बैठकमा सरकारका विभिन्न विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।