• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको छ:प्रधानमन्त्री शाह

१५ घण्टा अघि
२

प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान

१६ घण्टा अघि
३

बिजुलीको बिल तिर्न डिजिटल भुक्तानी बढाउन मन्त्रीको निर्देशन

१६ घण्टा अघि
४

मन्त्रिपरिषद् बैठक बस्दै

१७ घण्टा अघि
५

हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त

१७ घण्टा अघि
६

सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु

१७ घण्टा अघि
७

कांग्रेस उपसभापतिमा उठ्दै विनोद चौधरी

१७ घण्टा अघि
८

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दस्तुर सार्वजनिक, सभापतिका लागि ४० हजार

१७ घण्टा अघि
९

नेपाली कांग्रेस महाधिवेशन: असोज २० गते उम्मेदवारी दर्ता ,२२ गते मतदान

१७ घण्टा अघि
१०

अमरेशकुमार सिंहको गगन थापालाई जवाफ: कांग्रेस छाड्नुको कारण नेतृत्वको कमजोरी

१८ घण्टा अघि
११

विकल पौडेललाई ४१ करोड ९४ लाख बिगो, त्यति नै जरिबाना र साढे २ वर्ष कैद

१ दिन अघि
१२

अर्थमन्त्री वाग्ले आर्थिक सुधारका विषयमा वासिङ्टनमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

८ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

५ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
५

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

५ साल अघि
९

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

५ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

५ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (१५ घण्टा अघि)

बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको छ:प्रधानमन्त्री शाह

  • 403 Views
  • काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गतेदेखि देशमा भएका विपद्को व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गरिरहेको बताएका छन्। सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले सरकार विपद् व्यवस्थापनमा कुनै सम्झौता नगरी सक्रिय रहेको बताए।

    बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए। प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति प्रयोग गरेर बाढीपहिरोबाट भएको क्षति व्यवस्थापनको काम छिटो भइरहेको बताए।

    उनले भोटेकोशी, त्रिशूली, गण्डकीलगायत क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक काम भइरहेको जानकारी दिए। विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अझ बलियो बनाउने र हिमपहिरोको जोखिम न्यूनीकरणमा पनि सरकारले काम गरिरहेको उनको भनाइ छ।

    प्रधानमन्त्री शाहले विपद्का बेला जोखिम मोलेर खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बाढीपहिरोको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको छ:प्रधानमन्त्री शाह
    १५ घण्टा अघि

  • २

    प्रधान सेनापति सिग्देल औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान
    १६ घण्टा अघि

  • ३

    बिजुलीको बिल तिर्न डिजिटल भुक्तानी बढाउन मन्त्रीको निर्देशन
    १६ घण्टा अघि

  • ४

    मन्त्रिपरिषद् बैठक बस्दै
    १७ घण्टा अघि

  • ५

    हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्रकुमार मिश्र नियुक्त
    १७ घण्टा अघि

  • ६

    सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु
    १७ घण्टा अघि

  • ७

    कांग्रेस उपसभापतिमा उठ्दै विनोद चौधरी
    १७ घण्टा अघि

  • ८

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी दस्तुर सार्वजनिक, सभापतिका लागि ४० हजार
    १७ घण्टा अघि

  • ९

    नेपाली कांग्रेस महाधिवेशन: असोज २० गते उम्मेदवारी दर्ता ,२२ गते मतदान
    १७ घण्टा अघि

  • १०

    अमरेशकुमार सिंहको गगन थापालाई जवाफ: कांग्रेस छाड्नुको कारण नेतृत्वको कमजोरी
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    काठमाडौँ उपत्यकामा आज पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना

    नेपाल नक्सा
    २

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको कार्यकाल पूरा

    नेपाल नक्सा
    ३

    सर्वोच्च अदालतका ३४ कर्मचारीको काज सरुवा

    नेपाल नक्सा
    ४

    कामना सेवा विकास बैंकको रेटिङ ‘केयर–एनपी बीबी प्लस’बाट ‘केयर–एनपी बीबीबी माइनस’मा स्तरोन्नति

    नेपाल नक्सा
    ५

    मल अभाव र कृषि मन्त्रालयको कार्यसम्पादनबारे सांसदहरूको प्रश्न

    नेपाल नक्सा
    ६

    दसैंतिहारअघि संघीय संसद्को अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution