• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र १८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै

५ मिनेट अघि
२

करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा

६ मिनेट अघि
३

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

२६ मिनेट अघि
४

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो

२८ मिनेट अघि
५

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

४0 मिनेट अघि
६

भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी

१८ घण्टा अघि
७

भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

१८ घण्टा अघि
८

प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा

२१ घण्टा अघि
९

विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन

२१ घण्टा अघि
१०

भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन

२२ घण्टा अघि
११

सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घट्यो

२२ घण्टा अघि
१२

विपद्का कारण भदौ १६ गतेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

७ महिना अघि
२

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

४ महिना अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
५

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

५ साल अघि
७

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र १८, बुधबार (१ साल अघि)

विद्युतीय नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न भाषा आयोगको आग्रह

  • 6,773 Views
  • काठमाडौं । नेपाल सरकारले असोज १ गतेदेखि सबै सवारीसाधनमा अङ्ग्रेजी भाषा र रोमन लिपिमा तयार पारिएका विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्य प्रयोग गर्ने निर्णय गरेपछि भाषा आयोगले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले सरकारको निर्णय संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत भएको दाबी गर्दै यसबारे पुनर्विचार गर्न आग्रह गरेको हो।

    भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने स्पष्ट व्यवस्था छ। त्यसैले विद्युतीय नम्बर प्लेट पनि देवनागरी लिपिमा हुनुपर्छ।” आयोगले सरकारले लिएको निर्णयले संविधानमा निहित प्रावधानलाई कमजोर बनाउने खतरा रहेको उल्लेख गरेको छ।

    आयोगले यसअघि पनि सो विषयमा सरकारलाई ध्यानाकर्षण गराइसकेको स्मरण गराउँदै हालै सर्वोच्च अदालतले असार ९ गते दिएको फैसलाको पनि उल्लेख गरेको छ। अदालतको फैसलामा संविधानको धारा ७९(३) अनुसार भाषासम्बन्धी विषयमा आयोगको सिफारिसअनुसार मात्र निर्णय गर्न सकिने प्रावधान रहेको स्पष्ट गरिएको छ। आयोगका अनुसार यो प्रावधानलाई बेवास्ता गरी सरकारले लिएको निर्णयले भाषिक अधिकार र सांस्कृतिक पहिचानमा प्रत्यक्ष असर पर्न सक्नेछ।

    विज्ञप्तिमा आयोगले नेपालको बहुभाषिक संरचना, राष्ट्रिय भाषा नीति र संविधानद्वारा प्रदत्त अधिकारको रक्षा गर्नु सबै सरकारी निकायहरूको दायित्व रहेको पुनः स्पष्ट पारेको छ। आयोगले विद्युतीय नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नगरे संविधानको भावना विपरीत हुने चेतावनी दिएको छ।

    साथै, आयोगले अङ्ग्रेजी वा रोमन लिपिमा मात्र नम्बर प्लेट अनिवार्य गर्ने निर्णयले न केवल संविधानको धारा ७(१) को उल्लंघन गर्नेछ, तर नागरिकको भाषिक अधिकारमाथि आघात पुर्‍याउने पनि दाबी गरेको छ। आयोगले सरकारले भाषिक अधिकारलाई सम्मान गर्दै तत्काल देवनागरी लिपिमा नम्बर प्लेट जारी गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ।

    भाषा आयोगले संविधान प्रदत्त दायित्वअनुसार आफ्नो अडान दृढ रूपमा दोहोर्‍याउँदै विद्युतीय नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य राख्नुपर्ने स्पष्ट सन्देश दिएको छ। यस विषयमा आयोगले सरकारलाई पुनर्विचार गर्न आग्रह गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

  • Devanagari Script
  • embossed number plate
  • Language Commission Nepal
  • Nepal Government Decision
  • Supreme Court Nepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रतिनिधि सभा बैठक बस्दै, तीन विषयमा छलफल हुँदै
    ५ मिनेट अघि

  • २

    करिब एक सातामै केरुङ नाका जोड्ने जी–२१६ अस्थायी मार्ग पुनः सञ्चालनमा
    ६ मिनेट अघि

  • ३

    भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
    २६ मिनेट अघि

  • ४

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुग्यो
    २८ मिनेट अघि

  • ५

    रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    ४0 मिनेट अघि

  • ६

    भोटेकोशी बाढीपछि सुरुङ र जमिनमा खोज तथा उद्धार जारी
    १८ घण्टा अघि

  • ७

    भोटेकोशी–त्रिशूली बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित
    १८ घण्टा अघि

  • ८

    प्रधानमन्त्री उद्धार कोषमा ७ अर्बभन्दा बढी रकम जम्मा
    २१ घण्टा अघि

  • ९

    विपत्तिमा सरकार पछि हट्दैन, दृढताका साथ अघि बढ्छ: बालेन
    २१ घण्टा अघि

  • १०

    भोटेकोशी बाढीपछि पहिलोपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री बालेन
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    केरूङमा पहिरोपछि चीनद्वारा २२ करोड युआन राहत विनियोजन, २ हजारभन्दा बढी उद्धारकर्मी परिचालन

    नेपाल नक्सा
    २

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको सहयोग, गोर्खा ब्रुअरीले दियो १० करोड

    नेपाल नक्सा
    ३

    रसुवा बाढी : १२५ जनाको हवाई उद्धार, त्रिशूलीमा आपत्कालीन उपचार केन्द्र सञ्चालन

    नेपाल नक्सा
    ४

    भोटेकोशी बाढीपछि सर्वदलीय १० बुँदे प्रतिबद्धता : उद्धारदेखि पुनर्निर्माणसम्म साझा कार्यदिशा

    नेपाल नक्सा
    ५

    ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा फर्जी अपिलबाट सावधान

    नेपाल नक्सा
    ६

    उद्धार र राहतमा स्रोतको अभाव हुँदैन, पुनर्निर्माणलाई महाअभियान बनाउँछौँ : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution